दानिएल ५:३०, ३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।
३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।