प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+

  • दानिएल १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो।

  • दानिएल २:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ अरयोकले दानिएललाई तुरुन्तै राजाकहाँ लिएर गए र राजालाई यसो भने: “यहुदाबाट कैद गरेर ल्याइएका मानिसहरूमध्ये मैले एक जना यस्तो मानिस फेला पारेँ,+ जसले राजाले देख्नुभएको सपनाको अर्थ बताउन सक्छ।”

  • दानिएल ५:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ त्यसैले दानिएललाई राजाकहाँ हाजिर गराइयो। राजाले दानिएललाई सोधे: “के तिमी त्यही दानिएल हौ,+ जसलाई मेरा बुबाले यहुदाबाट कैद गरेर ल्याउनुभएको थियो?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने