३२ अझ अरू क-कसको विषयमा भनूँ? किनकि गिदोन,+ बाराक,+ सिमसोन,+ यिप्तह,+ दाउद,+ समुएलका+ साथै अरू भविष्यवक्ताको विषयमा बताउन थालेँ भने मलाई समय पुग्दैन। ३३ विश्वासद्वारै यिनीहरूले राज्यहरूलाई परास्त गरे,+ धार्मिकता स्थापित गरे, प्रतिज्ञाहरू हासिल गरे,+ सिंहहरूका मुख थुने,+