यसैया ३०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “अब गएर यी कुरा तिनीहरूकै सामने पाटीमा खोपअनि पुस्तकमा लेख+र त्यो सधैँभरिको लागि साक्षी होस्।+ हबकुक २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ तब यहोवाले मलाई यस्तो जवाफ दिनुभयो: “त्यो दर्शन* लेख, त्यसलाई पाटीमा स्पष्टसित लेखिराख+ ताकि त्यो पढेर सुनाउनेले सजिलै* पढ्न सकोस्।+ प्रकाश १:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ त्यस आवाजले मलाई यसो भनिरहेको थियो: “तिमी जे देख्छौ, एउटा मुठामा लेख अनि यी सात वटा मण्डलीलाई पठाऊ: एफिसस,+ स्मर्ना,+ पर्गामम,+ थिआटिरा,+ सार्डिस,+ फिलाडेल्फिया+ र लाओडिसिया।”+
२ तब यहोवाले मलाई यस्तो जवाफ दिनुभयो: “त्यो दर्शन* लेख, त्यसलाई पाटीमा स्पष्टसित लेखिराख+ ताकि त्यो पढेर सुनाउनेले सजिलै* पढ्न सकोस्।+
११ त्यस आवाजले मलाई यसो भनिरहेको थियो: “तिमी जे देख्छौ, एउटा मुठामा लेख अनि यी सात वटा मण्डलीलाई पठाऊ: एफिसस,+ स्मर्ना,+ पर्गामम,+ थिआटिरा,+ सार्डिस,+ फिलाडेल्फिया+ र लाओडिसिया।”+