-
दानिएल २:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसपछि दानिएल अरयोककहाँ गए, जसलाई राजाले बेबिलोनका सबै बुद्धिमान् मानिसलाई नाश गर्न नियुक्त गरेका थिए।+ दानिएलले तिनलाई भने: “बेबिलोनको कुनै पनि बुद्धिमान् मानिसलाई नाश नगर्नुहोस्। मलाई राजाकहाँ लिएर जानुहोस् र म उहाँलाई सपनाको अर्थ बताउनेछु।”
-