-
दानिएल २:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ यो सुनेर राजा रिसले आगो हुँदै उठे अनि बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसलाई नाश गर्ने हुकुम गरे।+
-
-
दानिएल २:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ तब दानिएलले राजाका अङ्गरक्षकका कप्तान अरयोकसित सुझबुझ चलाउँदै र बडो होसियार हुँदै कुरा गरे। अरयोक बेबिलोनका बुद्धिमान् मानिसहरूलाई मार्न निस्केका थिए।
-