प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १९:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, सबै कुरा नयाँ बनाइँदा जब मानिसको छोरा आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ, तब तिमीहरू जो मेरो पछि लागेका छौ, तिमीहरू १२ सिंहासनमा बसेर इस्राएलका १२ कुलको इन्साफ गर्नेछौ।+

  • २ तिमोथि २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ यदि हामीले कष्ट सहिरह्‍यौँ भने उहाँसँगै राजाको रूपमा शासन पनि गर्नेछौँ;+ यदि हामीले उहाँलाई तिरस्कार गऱ्‍यौँ भने उहाँले पनि हामीलाई तिरस्कार गर्नुहुनेछ।+

  • प्रकाश ३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+

  • प्रकाश ५:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिनीहरू यस्तो नयाँ गीत गाउँछन्‌:+ “तपाईँ त्यो मुठा लिन र त्यसको लाहाछाप खोल्न योग्य हुनुहुन्छ किनकि तपाईँ मारिनुभएको थियो र तपाईँले आफ्नो रगतद्वारा हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको निम्ति किन्‍नुभयो+ १० र तिनीहरूलाई हाम्रा परमेश्‍वरको लागि राजा+ र पुजारी बनाउनुभयो+ अनि तिनीहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने