प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २६:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्‍नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस्‌ भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई पक्का गर्छ।+

  • १ कोरिन्थी ६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० किनकि तिमीहरू दाम तिरेर किनिएका थियौ।+ त्यसकारण तिमीहरू आफ्नो शरीरले परमेश्‍वरको महिमा गर।+

  • हिब्रू ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँ बोका र बहरहरूको रगत लिएर होइन तर आफ्नै रगत लिएर एकै चोटि सदाको लागि पवित्र ठाउँभित्र पस्नुभयो+ र हाम्रो लागि चिरस्थायी छुटकारा हासिल गर्नुभयो।*+

  • १ पत्रुस १:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ किनकि तिमीहरूलाई थाह छ, तिमीहरूले आफ्ना पुर्खाहरूबाट* जुन निरर्थक जीवनशैली पाएका थियौ, त्यसबाट तिमीहरू मुक्‍त भएका छौ।*+ यो मुक्‍ति तिमीहरूले चाँदी वा सुनजस्ता नाशवान्‌ वस्तुहरूद्वारा पाएका होइनौ १९ तर निष्खोट अनि बेदाग पाठो+ अर्थात्‌ ख्रिष्टको अमूल्य रगतद्वारा+ पाएका हौ।+

  • प्रकाश १४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ यिनीहरू तिनै हुन्‌, जसले आफूलाई स्त्रीहरूसित बिटुलो पारेका छैनन्‌; भनौँ भने यिनीहरूले आफ्नो कौमार्य गुमाएका छैनन्‌।+ यिनीहरू तिनै हुन्‌, जो पाठो जताजता जान्छन्‌, त्यतैत्यतै तिनको पछि लागिरहन्छन्‌।+ यिनीहरू परमेश्‍वर र पाठोको लागि पहिलो फलको+ रूपमा मानिसहरूमध्येबाट किनिएका थिए+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने