प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल १२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि पानीमाथि भएका मानिस, जसले मलमलको लुगा लगाएका थिए, तिनले आफ्नो दायाँ र बायाँ हात स्वर्गतिर उठाउँदै सदा जीवित रहनुहुने परमेश्‍वरको नाममा शपथ खाएर यसो भनेको मैले सुनेँ:+ “यो तोकिएको एक काल, दुई काल र आधा कालको लागि* हुनेछ। अनि पवित्र जनहरूको शक्‍ति चकनाचुर हुन थामिएपछि+ यी सबै कुराको अन्त हुनेछ।”

  • प्रकाश १३:५-७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ ठूलठूला कुरा बोल्ने र ईश्‍वरनिन्दा गर्ने मुख त्यसलाई दिइयो अनि ४२ महिनासम्म काम गर्ने अख्तियार पनि त्यसलाई दिइयो।+ ६ त्यसले परमेश्‍वरको निन्दा गर्न+ र उहाँको नाम अनि उहाँको निवासस्थानको निन्दा गर्न, यहाँसम्म कि स्वर्गमा बास गर्नेहरूको समेत निन्दा गर्न+ आफ्नो मुख खोल्यो। ७ त्यसलाई पवित्र जनहरूसित लडाइँ गर्ने र तिनीहरूमाथि विजय हासिल गर्ने अनुमति दिइयो।+ साथै त्यसलाई हरेक कुल, जाति, भाषा र राष्ट्रमाथि अख्तियार दिइयो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने