प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ५५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ हेर! जातिजातिका मानिसहरूलाई साक्षी दिन मैले उसलाई नियुक्‍त गरेको छु,+

      जातिजातिका मानिसहरूको लागि मैले उसलाई अगुवा+ र शासक बनाएको छु।+

  • मत्ति २३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० न त कसैले तिमीहरूलाई नेता भनोस्‌ किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ।

  • युहन्‍ना १:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ फिलिपले नथनेललाई+ भेटे अनि तिनलाई भने: “हामीले युसुफको छोरा+ नासरतका येसुलाई भेट्टाएका छौँ, जसबारे मोसाले आफ्नो व्यवस्थामा अनि भविष्यवक्‍ताहरूले आफ्नो पुस्तकमा लेखेका थिए।”

  • युहन्‍ना १:४९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४९ नथनेलले उहाँलाई भने: “रब्बी, तपाईँ परमेश्‍वरका छोरा हुनुहुन्छ; तपाईँ इस्राएलका राजा हुनुहुन्छ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने