भजन ३६:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जीवनको मूल तपाईँसित छ;+तपाईँको ज्योतिले गर्दा हामीले ज्योति देखेका छौँ।+ भजन ११२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+ ח [हेत] उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ।
४ उहाँ सोझाहरूको लागि अन्धकारमा ज्योतिजस्तै चम्किनुहुन्छ।+ ח [हेत] उहाँ दयालु, कृपालु+ र न्यायी हुनुहुन्छ।