-
लुका १९:४३, ४४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४३ किनकि यस्तो बेला आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिर तीखातीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन् र चारैतिरबाट तँलाई थुन्नेछन्।*+ ४४ तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्+ र एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत छोड्नेछैनन्+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्न सकिनस्।”
-