प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ “तर हजुरपछि अर्को राज्य खडा हुनेछ,+ जुन हजुरको भन्दा कमजोर हुनेछ। त्यसपछि अर्को एउटा राज्य खडा हुनेछ, जुन तामाको हुनेछ र त्यसले सारा पृथ्वीभरि शासन गर्नेछ।+

  • दानिएल ७:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो।

  • दानिएल ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ मैले हेर्दै गर्दा पश्‍चिमतिरबाट एउटा बोका+ आइरहेको देखेँ अनि त्यो जमिनमा कतै पनि नछोई पूरै पृथ्वीलाई पार गर्दै माथि-माथिबाट आइरहेको थियो। अनि त्यसका आँखाहरूको बीचमा एउटा सिङ थियो, जुन प्रस्टै देखिन्थ्यो।+

  • दानिएल ८:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ रौँ नै रौँ भएको बोकाचाहिँ ग्रीसको राजा हो;+ त्यसका आँखाहरूको बीचमा भएको ठूलो सिङ पहिलो राजा हो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने