प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल २:४०-४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० “त्यसपछि चौथो राज्यचाहिँ फलामजस्तै बलियो हुनेछ।+ जसरी फलामले सबै कुरालाई चकनाचुर पारेर नष्ट गरिदिन्छ, त्यसरी नै त्यस राज्यले पनि पहिलेका ती सबै राज्यलाई चकनाचुर पारिदिनेछ, हो, धुलोपिठो पारिदिनेछ।+

      ४१ “अनि जसरी त्यस मूर्तिका खुट्टाहरू र औँलाहरू केही भाग कुमालेको माटो र केही भाग फलाम मिसिएर बनेको हजुरले देख्नुभयो, त्यसरी नै त्यो राज्य पनि विभाजित हुनेछ। तर त्यो केही मात्रामा फलामजस्तो कडा हुनेछ किनभने हजुरले देख्नुभएझैँ त्यो फलाम र गिलो माटो मिसिएर बनेको थियो। ४२ अनि जसरी खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए, त्यसरी नै त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने