-
दानिएल ७:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “त्यसपछि मैले अरूभन्दा फरक देखिने चौथो जनावरबारे अझ बुझ्न चाहेँ; त्यो अत्यन्तै डरलाग्दो थियो अनि त्यसका दाँत फलामका र पन्जाचाहिँ तामाका थिए; त्यसले सबै कुरा खर्ल्याप्प खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+
-