-
लुका १:३१-३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ+ अनि तिमीले उहाँको नाम येसु राख्नू।+ ३२ उहाँ महान् हुनुहुनेछ+ र सर्वोच्च परमेश्वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+
-