-
मत्ति १:२१-२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तिनले एउटा छोरा जन्माउनेछिन् र तिमीले उहाँको नाम येसु* राख्नू+ किनभने उहाँले आफ्ना मानिसहरूलाई पापबाट उद्धार गर्नुहुनेछ।”+ २२ वास्तवमा यी सबै कुरा यहोवा* परमेश्वरले आफ्नो भविष्यवक्ताद्वारा भन्नुभएको यो वचन पूरा हुनलाई भएको थियो: २३ “हेर! कन्या गर्भवती हुनेछिन् र एउटा छोरा जन्माउनेछिन् र तिनीहरूले उहाँको नाम इम्मानुएल राख्नेछन्,”+ जसको अर्थ हो, “परमेश्वर हामीसित हुनुहुन्छ।”+
-