प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४१:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ त्यसपछि फारोले युसुफलाई भने: “परमेश्‍वरले तिमीलाई सबै कुरा बताउनुभएकोले तिमीभन्दा समझदार र बुद्धिमान्‌ मानिस अरू कोही हुन सक्दैन।

  • दानिएल १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि साँचो परमेश्‍वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+

  • दानिएल २:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तर स्वर्गमा एक जना परमेश्‍वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्‌नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्‌:

  • दानिएल ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “‘हे बेल्तसजर, सबै जादुगरका प्रमुख, मलाई थाह छ,+ तिमीले पवित्र देवताहरूबाट शक्‍ति पाएका छौ+ र त्यस्तो कुनै रहस्य छैन, जुन तिमीले खोल्न सक्दैनौ।+ त्यसैले मैले सपनामा देखेका दर्शनहरू बुझाइदेऊ र त्यसको अर्थ बताइदेऊ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने