-
यसैया ३६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ रबसाकेले तिनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+
-
-
यसैया ३६:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० यीमध्ये कुनै पनि जातिका ईश्वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन् भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+
-