-
दानिएल ३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तर अब तिमीहरूले सिङ, बाँसुरी, सारङ्गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजा बजाइएको आवाज सुनेपछि मैले बनाएको सुनको मूर्तिलाई भुईँसम्मै घोप्टो परेर ढोग्यौ भने ठीकै छ। तर यदि तिमीहरूले इन्कार गऱ्यौ भने तिमीहरूलाई उत्तिखेरै दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। अनि हेरौँला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दो रहेछ!”+
-