दानिएल ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “‘ओछ्यानमा ढल्किरहेको बेला मैले दर्शनमा एक पहरेदार अर्थात् एक पवित्र जनलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।+
१३ “‘ओछ्यानमा ढल्किरहेको बेला मैले दर्शनमा एक पहरेदार अर्थात् एक पवित्र जनलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।+