प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अस्सेरियाका राजा पुल+ इस्राएललाई आक्रमण गर्न आए। तब मनहेमले पुललाई १ हजार टालेन्ट* चाँदी दिए र राजसत्तामा आफ्नो पकड मजबुत बनाउन तिनको सहायता मागे।+

  • इजकिएल २३:४, ५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ दिदीचाहिँको नाम ओहोलाह* थियो र बहिनीचाहिँको नाम ओहोलिबाह* थियो। तिनीहरू मेरा भए र तिनीहरूले छोराछोरी जन्माए। ओहोलाह सामरिया हो+ र ओहोलिबाह यरुसलेम हो।

      ५ “मेरी हुँदाहुँदै पनि ओहोलाहले वेश्‍यावृत्ति गर्न थाली।+ आफ्नो कामवासना पूरा गर्न त्यो आफ्ना कामुक प्रेमी,+ आफ्ना छिमेकी अस्सेरियालीहरूकहाँ+ जान थाली। तिनीहरू त्यसको प्रेममा पागल भएका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने