सपन्याह १:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ यहोवाको महान् दिन नजिकै छ!+ त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+ यहोवाको दिनको आवाज भयानक छ।+ त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+ सपन्याह १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ बलिया किल्लाहरू र कुनाका अग्ला धरहराहरूविरुद्ध+ त्यो दिन सिङ फुकिन्छ र लडाइँको घोषणा गरिन्छ।+ मलाकि ४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “हेर! आगोको भट्टीझैँ दन्कँदै त्यो दिन आउँदै छ।+ त्यो दिन अहङ्कारीहरू र दुष्ट काम गर्नेहरू सबै ठोसाजस्तै हुनेछन्। आउँदै गरेको त्यस दिनले तिनीहरूलाई निश्चय नै भस्म पार्नेछ, हाँगा र जरा केही बाँकी रहनेछैन,” सेनाहरूका यहोवा भन्नुहुन्छ।
१४ यहोवाको महान् दिन नजिकै छ!+ त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+ यहोवाको दिनको आवाज भयानक छ।+ त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+
४ “हेर! आगोको भट्टीझैँ दन्कँदै त्यो दिन आउँदै छ।+ त्यो दिन अहङ्कारीहरू र दुष्ट काम गर्नेहरू सबै ठोसाजस्तै हुनेछन्। आउँदै गरेको त्यस दिनले तिनीहरूलाई निश्चय नै भस्म पार्नेछ, हाँगा र जरा केही बाँकी रहनेछैन,” सेनाहरूका यहोवा भन्नुहुन्छ।