भजन ३६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हे यहोवा, तपाईँको धार्मिकता विशाल पहाडहरूजस्तै* छ;+तपाईँका फैसलाहरू अथाह, गहिरो सागरजस्तै छन्।+मानिस र जनावरको तपाईँ रक्षा गर्नुहुन्छ।+ भजन १४५:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।
६ हे यहोवा, तपाईँको धार्मिकता विशाल पहाडहरूजस्तै* छ;+तपाईँका फैसलाहरू अथाह, गहिरो सागरजस्तै छन्।+मानिस र जनावरको तपाईँ रक्षा गर्नुहुन्छ।+