-
भजन १२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ दुष्टहरू बेलगाम हिँड्छन्
किनभने जताततै नीच काम गर्न उक्साउने मानिसहरू मात्र छन्।+
-
-
प्रेषित ७:५२, ५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५२ तपाईँहरूका पुर्खाहरूले कुनचाहिँ भविष्यवक्ताको खेदो गरेनन् र?+ हो, आउन लागेका ती धर्मी मानिसबारे+ पहिल्यै घोषणा गर्ने भविष्यवक्ताहरूलाई तिनीहरूले मारे अनि अहिले तपाईँहरू त्यही मानिसलाई धोका दिने र हत्या गर्ने मानिसहरू हुनुभएको छ।+ ५३ स्वर्गदूतहरूमार्फत दिइएको मोसाको व्यवस्था+ तपाईँहरूले पाउनुभयो तर पालन भने गर्नुभएन।”
-