४० त्यसैले होसियार हुनुहोस् नत्र त भविष्यवक्ताहरूको पुस्तकमा लेखिएको यो वचन तपाईँहरूमाथि आइपर्नेछ: ४१ ‘हे खिसी गर्नेहरू हो, मेरो काम हेर अनि अचम्म मान र नाश भइजाओ किनकि तिमीहरूको पालामा म यस्तो काम गर्दै छु, जुन कामको विषयमा कसैले सविस्तार बतायो भने पनि तिमीहरूले कदापि पत्याउनेछैनौ।’”+