प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ यहोवा परमेश्‍वरले तिमीहरूलाई पागलपन र अन्धोपनले सताउनुहुनेछ अनि तिमीहरूलाई अलमलमा पारिदिनुहुनेछ।*+ २९ अन्धोले आफ्नो अन्धकार संसारमा छामछाम छुमछुम गरेझैँ तिमीहरूले मध्यदिनमा छामछाम छुमछुम गर्नेछौ+ अनि तिमीहरू कुनै काममा सफल हुनेछैनौ। तिमीहरू सधैँ ठगिनेछौ र लुटिनेछौ तर तिमीहरूलाई बचाउने कोही हुनेछैन।+

  • यसैया ५९:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ त्यसैले इन्साफ हामीबाट कोसौँ टाढा छ;

      धार्मिकता हामीसम्म पुग्नै पाउँदैन।

      हामी ज्योति पर्खिरहेका छौँ तर अन्धकारबाहेक केही भेट्‌दैनौँ;

      हामी उज्यालोको आशामा छौँ तर अँध्यारोमै हिँडिरहनुपरेको छ।+

      १० अन्धाले जस्तै हामी भित्ता छामछाम छुमछुम गर्छौँ;

      आँखा नभएकाहरूले जस्तै हामी छाम्दै हिँड्‌छौँ।+

      रातमा जस्तै हामी मध्यदिनमै ठेस खान्छौँ;

      बलियाहरूको बीचमा हामी जिउँदो लासजस्तै भएका छौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने