-
गन्ती २५:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यसरी इस्राएलीहरूले मोआबीहरूसँगै मिलेर पोअरको बाआल देवतालाई पुजे।+ यो देखेर यहोवा परमेश्वर इस्राएलीहरूसित क्रोधित हुनुभयो।
-
-
न्यायकर्ता २:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ इस्राएलीहरूले यहोवा परमेश्वरको नजरमा जे खराब थियो, त्यही गरे र बाआल देवताहरूलाई पुजे।+
-
-
न्यायकर्ता २:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरूले यहोवा परमेश्वरलाई त्यागे अनि बाआल र अस्तोरेथका मूर्तिहरूलाई पुज्न थाले।+
-