यसैया २९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा यसो भन्नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्अनि ओठले त मलाई आदर गर्छन्+तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।भन्न त तिनीहरू ‘म परमेश्वरको डर मान्छु’ भन्छन् तर मानिसहरूले बनाएको नियममा चल्छन्।+
१३ यहोवा यसो भन्नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्अनि ओठले त मलाई आदर गर्छन्+तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।भन्न त तिनीहरू ‘म परमेश्वरको डर मान्छु’ भन्छन् तर मानिसहरूले बनाएको नियममा चल्छन्।+