६ यहोवा परमेश्वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु।
९ म तिमीहरूको साथमा छु र म फेरि तिमीहरूलाई ध्यान दिनेछु अनि तिमीहरूलाई खनजोत गरेर बिउ छर्नेछु। १० म तिमीहरूका मानिसहरू अर्थात् इस्राएलको सम्पूर्ण घरानाको सङ्ख्या बढाउनेछु। अनि सहरहरू आबाद हुनेछन्+ र उजाड पारिएका सहरहरू फेरि बसालिनेछन्।+