प्रस्थान १२:३७, ३८ पवित्र बाइबल नयाँ संसार अनुवाद ३७ त्यसपछि इस्राएलीहरू रामसेसबाट+ निस्केर सुक्कोथतिर+ लागे। यसरी पैदलै जानेहरूमा ६ लाख पुरुष थिए। यसबाहेक बालबच्चा पनि तिनीहरूसँगै गए।+ ३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे।
३७ त्यसपछि इस्राएलीहरू रामसेसबाट+ निस्केर सुक्कोथतिर+ लागे। यसरी पैदलै जानेहरूमा ६ लाख पुरुष थिए। यसबाहेक बालबच्चा पनि तिनीहरूसँगै गए।+ ३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे।