भजन १२५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ जसरी यरुसलेमको चारैतिर पहाडहरू छन्,+त्यसरी नै यहोवा आफ्ना मानिसहरूको चारैतिर रहनुहुन्छ,+अहिले र सदासर्वदा। यसैया २६:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+ “हाम्रो सहर बलियो छ।+ उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+
२ जसरी यरुसलेमको चारैतिर पहाडहरू छन्,+त्यसरी नै यहोवा आफ्ना मानिसहरूको चारैतिर रहनुहुन्छ,+अहिले र सदासर्वदा।
२६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+ “हाम्रो सहर बलियो छ।+ उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+