प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हाग्गै २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘तर हे यरुबाबेल, तिमी अब हिम्मत गर अनि हे यहोजादाकका छोरा प्रधानपुजारी यहोसु, तिमी पनि हिम्मत गर।’

      “‘अनि देशका मानिसहरू हो, तिमीहरू सबै हिम्मत गर,’+ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ, ‘अनि काममा लाग।’

      “‘म तिमीहरूको साथमा छु,’+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।

  • प्रकाश ११:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ म आफ्ना दुई जना साक्षीलाई १ हजार २ सय ६० दिनसम्म भाङ्‌ग्रा ओढेर भविष्यवाणी गर्न लगाउनेछु।” ४ यी दुई साक्षीलाई जैतुनका दुई वटा रूख अनि दुई वटा पानसले सङ्‌केत गर्छ+ र तिनीहरू पृथ्वीका मालिकको अगाडि उभिरहेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने