प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • जकरिया ४:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ अनि पानसको छेउमा जैतुनका दुइटा रूख+ छन्‌; एउटा कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”

  • जकरिया ४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब मैले तिनलाई सोधेँ: “पानसको दायाँपट्टि र बायाँपट्टि भएका दुइटा जैतुनको रूखको अर्थ के हो?”+

  • जकरिया ४:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ मैले तिनलाई दोस्रो पटक सोधेँ: “जैतुनका यी दुई हाँगाको* अर्थचाहिँ के हो, जसले सुनको दुइटा नलीबाट सुनौलो तेल खन्याइरहेको छ?”

  • मत्ति ५:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ “तिमीहरू संसारका ज्योति हौ।+ डाँडामाथि बसालिएको सहर लुक्न सक्दैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने