व्यवस्था २८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा परमेश्वरले आफ्नो विशाल भण्डार अर्थात् आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+
१२ यहोवा परमेश्वरले आफ्नो विशाल भण्डार अर्थात् आकाश खोल्नुहुनेछ र मौसमअनुसार प्रशस्त वर्षा पठाउनुहुनेछ।+ तिमीहरूले गर्ने सबै काममा उहाँले आशिष् दिनुहुनेछ। तिमीहरूले जातिजातिलाई ऋण दिनेछौ तर तिमीहरूले भने तिनीहरूसित ऋण लिनुपर्नेछैन।+