लुका १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ साथै बुबाहरूको हृदय छोराछोरीतर्फ फर्काउन+ र अनाज्ञाकारीहरूलाई धर्मी मानिसहरूको बुद्धि दिन ऊ एलियाको जोस* र शक्तिका साथ+ उहाँको अघिअघि जानेछ। यसरी उसले यहोवा* परमेश्वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ।”+
१७ साथै बुबाहरूको हृदय छोराछोरीतर्फ फर्काउन+ र अनाज्ञाकारीहरूलाई धर्मी मानिसहरूको बुद्धि दिन ऊ एलियाको जोस* र शक्तिका साथ+ उहाँको अघिअघि जानेछ। यसरी उसले यहोवा* परमेश्वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ।”+