-
मत्ति १७:१०-१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर चेलाहरूले उहाँलाई प्रश्न गरे: “त्यसोभए पहिला एलिया आउनु आवश्यक छ भनेर शास्त्रीहरू किन भन्छन् त?”+ ११ उहाँले जवाफ दिनुभयो: “एलिया पक्कै पहिला आउनेछन् र सबै कुरा पुनर्स्थापना गर्नेछन्।+ १२ तर म तिमीहरूलाई भन्छु, एलिया आइसकेका छन्। तैपनि तिनीहरूले उनलाई चिन्न सकेनन् र उनीसित मनपरी व्यवहार गरे।+ मानिसको छोराले पनि यसरी नै तिनीहरूको हातबाट दुःख भोग्नेछ।”+
-