मत्ति ९:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ अनि सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+ मर्कुस १:३९ पवित्र बाइबल नयाँ संसार अनुवाद ३९ अनि उहाँले सारा गालिलभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो र प्रेतहरूलाई धपाउनुभयो।+ मर्कुस ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हो, तिनीहरूले विश्वास नगरेको देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँले वरपरका गाउँहरूमा गएर सिकाउनुभयो।+
३५ अनि सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+
६ हो, तिनीहरूले विश्वास नगरेको देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँले वरपरका गाउँहरूमा गएर सिकाउनुभयो।+