मत्ति ४:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यसपछि सारा गालिल घुम्दै+ उहाँले तिनीहरूका सभाघरहरूमा* सिकाउनुभयो+ र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+
२३ त्यसपछि सारा गालिल घुम्दै+ उहाँले तिनीहरूका सभाघरहरूमा* सिकाउनुभयो+ र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+