प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका ४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि उहाँ आफू हुर्केको सहर नासरत जानुभयो+ र त्यहाँ आफ्नो बानीअनुसार विश्रामदिनमा* सभाघरभित्र पस्नुभयो+ र धर्मशास्त्र पढ्‌नलाई उभिनुभयो।

  • प्रेषित १३:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तब पावल र तिनका साथीहरू पाफोसबाट जहाज चढेर पाम्फिलियाको पर्गा पुगे। तर युहन्‍ना+ तिनीहरूलाई छोडेर यरुसलेम फर्के।+ १४ तिनीहरूचाहिँ पर्गाबाट पिसिदियाको एन्टिओक गए र विश्रामदिनमा* सभाघरभित्र गएर बसे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने