-
मर्कुस १:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ साँझ घाम डुबिसकेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र प्रेतले सताएकाहरू सबैलाई ल्याउन थाले।+
-
-
प्रेषित ५:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ साथै यरुसलेमवरपरका सहरहरूबाट भीडका भीड मानिसहरू बिरामीहरूलाई र प्रेतले* सताएकाहरूलाई लिएर आइरहे अनि तिनीहरू सबका सब निको भए।
-