प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ८:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तर साँझ परेपछि मानिसहरूले प्रेतहरू* बास गरेका धेरै जनालाई उहाँकहाँ ल्याए अनि उहाँले प्रेतहरूलाई एकै वचनले धपाउनुभयो र बिरामीहरूजति सबैलाई निको पार्नुभयो।

  • लुका ४:४०, ४१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४० तब घाम अस्ताउँदै गर्दा मानिसहरूले विभिन्‍न किसिमका रोगले ग्रस्त बिरामीहरूलाई उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नुभयो।+ ४१ अनि प्रेतहरू पनि यसो भनेर चिच्याउँदै थुप्रै मानिसबाट निस्के: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ।”+ तर उहाँ तिनीहरूलाई हप्काउनुहुन्थ्यो र बोल्न दिनुहुन्‍नथ्यो+ किनभने उहाँ ख्रिष्ट हुनुहुन्छ भनी तिनीहरूलाई थाह थियो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने