प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ६१:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,

      हाम्रा परमेश्‍वरले बदला लिने दिनबारे बताउन+

      अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+

       ३ सियोनको लागि शोक गर्नेहरूलाई

      खरानीको सट्टा शिरमा पगरी लगाइदिन,

      शोकको सट्टा हर्षको तेल घसिदिन,

      निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।

      तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्‌।

      तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन्‌ र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+

  • मत्ति ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने