प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस १०:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ,+ ३० उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ+ अनि आउने युगमा* अनन्त जीवन पाउनेछ।

  • १ पत्रुस ३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ बरु असल काम गरेकोले दुःख भोग्छौ भने तिमीहरू आनन्दित हौ।+ तथापि तिनीहरू जुन कुरासित डराउँछन्‌, तिमीहरू त्यससित नडराओ* न त त्यसले गर्दा चिन्तित नै होओ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने