प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।+

  • मत्ति १९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ जसले मेरो नामको खातिर घर वा दाजुभाइ वा दिदीबहिनी वा बुबा वा आमा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ, उसले यी कुरा सयौँ गुणा पाउनुका साथै अनन्त जीवन पाउनेछ।+

  • लुका १८:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्‍वरको राज्यको खातिर जसले घर वा पत्नी वा दाजुभाइ वा आमाबुबा वा छोराछोरी छोड्‌छ,+ ३० उसले अहिल्यै यी कुरा धेरै गुणा पाउनुका साथै आउने युगमा* अनन्त जीवन पाउनेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने