प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १५:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए:+ ८ ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। ९ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌ किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’”+

  • मत्ति २३:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू पुदिना, सुप र जीराको दशांश चढाउँछौ+ तर न्याय,+ कृपा+ र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर यी कुराहरूलाई पनि लत्त्याउनु हुँदैनथ्यो।+

  • लुका ११:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तर धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू पुदिना, सोमलता* र अरू सबै जडीबुटीका* दशांश चढाउँछौ+ तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई चाहिँ बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई पनि लत्त्याउनु हुँदैनथ्यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने