-
१ इतिहास ३:१०-१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० सुलेमानका छोरा रहबाम+ थिए। रहबामका छोरा अबियाह+ थिए। अबियाहका छोरा आसा+ थिए। आसाका छोरा यहोसापात+ थिए। ११ यहोसापातका छोरा यहोराम+ थिए। यहोरामका छोरा आहाज्याह+ थिए। आहाज्याहका छोरा यहोआस+ थिए। १२ यहोआसका छोरा अमस्याह+ थिए। अमस्याहका छोरा अजर्याह+ थिए। अजर्याहका छोरा योताम+ थिए। १३ योतामका छोरा आहाज+ थिए। आहाजका छोरा हिजकियाह+ थिए। हिजकियाहका छोरा मनस्से+ थिए। १४ मनस्सेका छोरा अमोन+ थिए। अमोनका छोरा योसियाह+ थिए। १५ योसियाहका छोराहरू यी थिए: जेठा योहानान, माहिला यहोयाकिम,+ साहिँला सिदकियाह+ र कान्छा साल्लुम। १६ यहोयाकिमका छोरा येकोनिया+ थिए। येकोनियाका छोरा सिदकियाह थिए। १७ कैदी येकोनियाका छोराहरू यी थिए: सालतिएल, १८ मल्किराम, पदायाह, सेनज्जर, यकम्याह, होसामा र नदब्याह। १९ पदायाहका छोराहरू यरुबाबेल+ र सिमि थिए अनि यरुबाबेलका छोराहरू मेसुल्लाम र हानन्याह थिए। (सेलोमिथ तिनीहरूकी बहिनी थिइन्।)
-
-
२ इतिहास १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ अबियाह आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा+ गाडियो। त्यसपछि तिनका छोरा आसा राजा भए। आसाको शासनकालमा देशमा १० वर्षसम्म शान्ति छायो।
-