१६ “तिमीहरू उपवास बस्दा+ कपटीहरूले जस्तो उदास अनुहार बनाउन छोड किनभने आफू उपवास बसिरहेको छु भनी मानिसहरूले थाह पाऊन् भनेर तिनीहरू फोहोरी अनुहार लिएर बस्छन्।+ म तिमीहरूलाई साँच्चै भन्छु, तिनीहरूले आफ्नो पूरा इनाम पाइसकेका हुन्छन्।
५ तिनीहरू जे-जति गर्छन्, ती सब मानिसहरूले देखून् भनेर गर्छन्+ किनकि तिनीहरू आफ्ना जन्तर* ठूलठूला बनाउँछन्+ अनि आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्।+