युहन्ना १७:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ “तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनेर त होइन तर त्यस दुष्टको* कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्+ भनेर म तपाईँलाई बिन्ती गर्छु। १ युहन्ना ५:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हामी परमेश्वरका हौँ भनी हामीलाई थाह छ तर सारा संसार त्यस दुष्टको* हातमा परेको छ।+
१५ “तिनीहरूलाई यस संसारबाट लैजानुहोस् भनेर त होइन तर त्यस दुष्टको* कारण तिनीहरूको हेरचाह गरिदिनुहोस्+ भनेर म तपाईँलाई बिन्ती गर्छु।