प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यदि कसैले राज्यको वचन सुन्छ तर त्यसको अर्थ बुझ्दैन भने त्यो दुष्ट*+ आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ; बाटोको छेउछाउमा छरिएको यही हो।+

  • लुका ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि त्यसले उहाँलाई भन्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको महिमा तपाईँलाई दिनेछु। किनकि ती मलाई दिइएका छन्‌+ र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु।

  • युहन्‍ना १२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक+ बाहिर फ्याँकिनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने